बसको ठ’क्करबाट प्रहरीको मृ’त्यु

राष्ट्रिय समाचार समिति

चितवन : चितवनमा बसको ठ’क्करबाट एक प्र’हरीको मृ’त्यु भएको छ। पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा३ख १५४७ नंको बसको ठ’क्क’रबाट प्र’हरी हबल्दार अर्जुनकुमार थापाको मृ’त्यु भएको हो।

इलाका प्र’हरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जाने क्रममा सवार प्रदेश ३–०३–००१ प ६३२५ नंको स्कुटरलाई बसले विहीबार साँझ ठ’क्कर दिएको थियो।

ग’म्भीर घा’इते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृ’त्यु भएको हो। ठक्कर दिने बस र बसका चालकलाई प्र’हरीले नियन्त्रणमा लिएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

प्रतिक्रिया