ढुंगाले हानेर पुरुषको ह’त्या गर्ने दुईजना प’क्राउ

admin

काभ्रे : धुलिखेल नगरपालिका वडा नम्वर ११ पातलेखेत आरुबोट कैदीटोल घर भएका ५४ बर्षिय कामि सिं तामाङको ह’त्यामा संलग्न भएको अभियोगमा दुई युवालाई प्र’हरीले प’क्राउ गरेको छ । ह’त्या पछि कामि सिंलाई पाँचखाल नगरपालिका वडा नम्वर १० बेला स्थित विपी राजमार्गको सडकखण्डबाट पाँचखाल जाने भित्री कच्चि सडकमा लगेर फालिएको अवस्थामा फेला पारिएको थियो ।

ह’त्या गरी फरार भएका युवाहरुलाई प्र’हरीले १२ घण्टा नवित्दै प्र’हरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिई अ’नुसन्धान शुरु गरेको छ । ह’त्याका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्र’हरी कार्यालय काभ्रेका प्र’हरी प्रमुख एसपी रविकुमार पौडेलले मा’दक प’दार्थ सेवन गरी निस्किदै गरेका धुलिखेल नगरपालिका वडा नम्वर ११ बस्ने वर्ष २१ का सञ्जिव मैनाली र वर्ष २३ का रुपेन्द्रमान लामाले कामिसिलाई २०७७ साउन १४ गते राति ११.३० बजेको समयमा उक्त स्थानमा पुर्‍याई ह’त्या गरेको प्रारम्भिक अनुन्सधानबाट खुलेको प्र’हरी प्रमुख एसपी रविककुमार पौडेलले जानकारी दिनुभयो ।

‘प्र’हरीलाई साउन १५ गते विहान ५.३० बजे खवर प्राप्त भयो, खवर प्राप्त भएलगत्तै प्र’हरी घ’टना’स्थल पुग्यो’–प्र’हरी प्रमुख एसपी रविकुमार पौडेलले भन्नुभयो–‘घ’ट’नास्थलको अवस्था, मृ’तक ब्यक्तिको पहिचान र जानकारी पछि अनुसन्धानका लागि सहज भयो र ह’त्यामा संलग्न ब्यक्तिको पहिचान खुल्यो ।’

प्र’हरीले साउन १५ गते विहिबार राति नै मैनालीलाई ललतिपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्वर ४ ढुङ्गेसाँघुबाट र लामालाई आफ्नै घरमा र’गत ल’तपतिकोको कपडा सहित प्र’हरी प्रवक्ता डिएस्पी कुमा रविक्रम थापाको कमाण्डमा खटिएको प्र’हरी टोलीले प’क्राउ गरेको थियो ।

कामिसिं सामान्य ब्यक्ति हुन् । पाडापाडी र बाख्राका पाठापाठी हुर्काउने र विक्री गर्ने गर्दै आएका थिए । छोरा बैदेशिक रोजगारमा छन् । मैनाली र रुपेन्द्रमान मजदुरी गर्दै आएका थिए । कामिसिंले भैसी विक्री गरेको केहि रकम साथमै छ भन्ने उदेश्यले उनिहरुले बाटो हिडिरहेको अवस्थामा नियन्त्रणमा लिई बाटोबाट केहि तल पु¥याई सञ्जिव मैनालीले लगाईरहेको बेल्ट निकालेर घाँटी कसेर मा’र्ने प्रयास गरेका थिए ।

लगत्तै दुईवटा ढुंगाले अनुहार नचिनिने गरी प्र’हार गरी त्यहि बेल्टले घिसार्दै लगेर साथमा भएको ५ सय रुपैया निकालेर बाटो मुनी फालिदिएको बयान दिएका छन् ।

उनिहरुले छाडेर भाग्दा कामिसिं ढुकढुक गर्दै थिए । ह’त्या पछि उनिहरु दुबै घर गएका थिए । कामिसिंको श’व पहिचान भए लगत्तै उनिहरु घर छाडेर भागेका थिए । प्र’हरीले अनुसन्धानबाट उनिहरु दुबै जना ह’त्यामा सं’लग्न भएको सुचनाका आधारमा प’क्राउ गरी अ’नुसन्धान गर्दा ह’त्या भएको स्विकारेको जानकारी दिईएको छ ।

पैसाकै लागि मा’दक पदा’र्थ सेवन गरेको अवस्थामा कामिसिंको ह’त्या गरेको दुबैले स्विकारेको प्र’हरीले जानकारी दिएको छ । नमोबुद्ध नगरपालिकामा गत वर्ष एक द’म्पतीकै ह’त्यामा संलग्न ब्यक्तिलाई लामो समय पछि प्र’हरीले प’क्राउ गर्न सफल भएको थियो ।

कामिसिं ह’त्यामा संलग्नलाई १२ घण्टा भित्रै प’क्राउ गरी १० दिनको अनुसन्धानका लागि म्याद लिएको ‘प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले बताउनु भयो ।
नेपाल समाचार पत्र बाट

प्रतिक्रिया