नक्कली र’क्सी पिउँदा ३८ जनाको ज्या’न गयो

admin

भारत : भारतको पन्जाबमा नक्कली र’क्सी पिउँदा ३८ जनाको ज्या’न गएको छ । पन्जाबको अमृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली र’क्सी पिएका ३८ जनाको ज्यानको ज्या’न गएको भारतीय संचार माध्यमले जनाएको छ ।

फाइल फोटो

मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले घ’टनाको बारेमा अनुसन्धान थाल्न निर्देशन दिइसक्नुभएको छ । उहाँले र’क्सी बनाइने इकाइमा अनुसन्धान गर्न निर्देशन दिँदै घ’टनामा संलग्नलाई कडा का’रबाही गर्ने बताउनुभएको छ ।

यस्तै भारतकै आन्ध्र प्रदेशको कुरीचेदु शहरमा स्यानिटाइजर पिएपछि १० जनाको ज्या’न गएको छ । र’क्सी पसल बन्द भएपछि रक्सीको तलतल मेटाउन स्यानिटाइजर पिएका १० जनाको ज्या’न गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया