गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

admin

कास्की, १८ साउन : गण्डकी प्रदेश सरकारले जनैपूर्णिमाको अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गण्डकी प्रदेश सरकारले राजपत्रमा सूचना निकालेर जनैपूर्णिमासहित इद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा सार्वजनिक बिदा दिने यसअघि नै निर्णय गरेको थियो । त्यसैअनुसार सोमबार बिदा हुने भएको हो ।

प्रतिक्रिया