युवा समूहबीच झ’डप, पाँच जना घा’इते

admin

कैलाली : कैलालीको टीकापुरमा दुई समूहबीच झ’डप हुँदा पाँच जना घा’इते भएका छन्। टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झ’डप हुँदा वडा नं ६ प्रसेनीका दिनेश साउद, किरण रावल र सुरज चौधरी र वडा नं ९ बैदीका तपेन्द्र साउद र भुवन साउद घा’इते भएको इलाका प्र’हरी कार्यालय टीकापुरले जनाएको छ।

घा’इतेमध्ये दिनेश साउद, भुवन साउद र सुरज चौधरीको अवस्था ग’म्भीर रहेकाले टीकापुर अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको सो प्र’हरी कार्यालयका प्रमुख प्र’हरी निरीक्षक मधुसुधन न्यौपानेले बताए।

बाँकी दुई जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ। प्र’हरीका अनुसार टीकापुरको खक्रौलास्थित बालुवाटारमा भएको झ’डपमा दुई समूहले एक–अर्कालाई धा’रिलो ह’तिया’र प्र’हार गरेका थिए। घ’टनास्थ’लबाट प्र’हरीले टीकापुर प्रसेनीका रवन साउद र लोकेन्द्र कडायतलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया