छोरी ब’लात्कार गर्ने बाबु प’क्राउ

राष्ट्रिय समाचार समिति

धादिङ, असोज १२ : आफ्नै छोरीको ब’ला’त्कार गर्ने बाबुलाई प्र’हरीले प’क्राउ गरी हिरासतमा लिएको छ । १४ वर्षीया छोरीलाई पटक-पटक ब’ला’त्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्र’हरीले प’क्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्र’हरी कार्यालयका प्रमुख प्र’हरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो ।

पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पछिल्लो पटक ब’ला’त्कार गरेको पी’डितले प्र’हरीलाई बताएकी छिन् । प्र’हरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकी बालिकाको स्वास्थ्यपरीक्षण गरिएको छ ।

घटना पटक–पटक भएको र आफ्नो आमाले घ’टना थाहा पाउँदासमेत आफूले न्याय नपाएपछि घर छाडेर भागेको बालिकाले बताएकी छिन् । आरोपित बाबुले आफूलाई पाँच वर्षको उमेरदेखि नै ब’लात्कार गर्दै आएकाले छिमेकीको घरमा काम गर्ने एक जनासँग भागेर काठमाडौँ जान लाग्दा पी’डित बालिकाको उद्वार गरिएको थियो । रासस

प्रतिक्रिया