ह’त्या गरेर फालिएको अवस्थामा उखुबारीमा बालिकाको श’व फेला

admin

रौतहट : वृन्दावन नगरपालिकाको उखुबारीमा शुक्रबार साँझ एक बालिकाको श’व फेला परेको छ। गढीमाइ नगरपालिका–१ समनपुरका सीताराम साहकी १३ वर्षीया सन्जाको श’व फेला परेको प्र’हरीले जनाएको छ।

वृन्दावन नगरपालिका–४ पलटुवाटोल मामाघरमा बसेकी सन्जा सोही गाउँका होस नारायण यादवको उखुबारीमा मृ’त भेटिएकी रौतहटका डिएसपी तथा प्रवक्ता भरत श्रेष्ठले जानकारी दिए।

उखुबारीमा बालिकाको श’व स्थानीयले देखेपछि प्र’हरीलाई खबर गरेका थिए। सो घ’टनाबारे अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताएका छन्। बालिकाको ह’त्या गरेर उखुबारीमा फालिएको हुन सक्ने स्थानीयले बताएका छन्।

प्रतिक्रिया