पाँच लाख नगद सहित १८ जना जु’वाडे प’क्राउ

admin

दाङ : दाङमा पाँच लाख नगद सहित १८ जना जु’वाडे प’क्राउ परेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनिया बजारको दर्शन खाजा घरको कोठामा छापा मार्दा दुई लाख ६० हजार एक सय २५ रुपैयाँ नगद र तास खोलेको ४ गड्डी तथा नखोलेको ४२ गड्डी सहित १० जना प’क्राउ परेका प्र’हरीले जनाएको छ ।

यस्तै बबई गाउँपालिका वडा नम्बर ३ धनुवासका केश कुमार विश्वकर्माको घरमा जु’वाता’स खेलिरहेका आठ जना प’क्राउ परेका छन् ।

उनीहरुको साथबाट एक गड्डी तास र २ लाख ६१ हजार ९ सय ९० रुपैयाँ नगद बरामद गरेको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया