काभ्रेबाट सस्तो मुल्यमा अमेरिकी डलर सटही गरिदिन्छु भन्दै ठ’ग्ने ४ जना प’क्राउ

admin

काभ्रे, १९ असोजः काभ्रे प्रहरीले सस्तो मुल्यमा अमेरिकी डलर सटही गरी दिन्छु भन्दै ठ’गी गर्ने गिरोहलाई प’क्राउ गरेको छ । प’क्राउ परेका ४ जनालाई प्र’हरीले आज सार्वजनिक गरेको हो ।

प’क्राउ परेका चारै बाह्रबिसे नगरपालिका वडा नम्बर ५ का रहेका छन् । प्रहरीका अनुसार श्रीखण्ड तामाङ, हर्क तामाङ, चैते भनिने बुद्धि बहादुर तामाङ र गोबिन्द तामाङ रहेका छन् ।

प्रतिक्रिया