शाही समर्थकको ध’म्कि रोकिएन, पिएनपी मिडियामा आ’गो लगाउने ध’म्कि !

admin

काठमाण्डौ : सामाजिक सञ्जालमा भ्र’ष्टाचार वि’रु’द्धका सामाजिक अभियान्ता दाबी गर्ने ज्ञान बहादुर शाही समर्थकको पछिल्ला केही दिन देखिको मिडिया माथिको आ’क्र’मण जारी छ ।

यसै क्रममा शाही समर्थकले बुधबार पिएनपी मिडिया खोजेर आ’गो लगाउने ध’म्कि दिएका छन् । केही दिन अगाडि पिएनपी मिडियाले सार्वजनिक एक भिडियोलाई लिएर शाहीले एक फेसबुक स्टाटस राखेपछि पिएनपी खबरका सह-सम्पादक युवराज खत्रीलाई तल्लो स्तरका शब्द प्रयोग गर्दै फोटो सप मार्फत फेसबुकमा ट्रोल गरिएको थियो ।

सह-सम्पादक खत्रीमाथिको आ’क्र’मण जारी रहेकै बेलामा उनका समर्थकले पिएनपी मिडियालाई नै खोजेर आगो लगाउने धम्कि दिएका हुन्

प्रतिक्रिया