खु’कुरी प्र’हार गरी श्रीमतीको ह’त्या

admin

झापा, २४ असोज : झापामा श्रीमानले खु’कुरी प्र’हार गर्दा श्रीमतीको मृ’त्यु भएको छ। शनिबार पौने ६ बजे कमल गाँउपालिका-२ त्रिवेणी चौक बस्ने २४ वर्षीया रिता थापाको ह’त्या भएको जिल्ला प्र’हरी कार्यालयका प्र’हरी नायब निरीक्षक राकेश थापाले जानकारी दिए।

घरायसी वि’वाद हुदाँ ३४ वर्षीय श्रीमान रामजी थापाले श्रीमती रितामाथि खु’कुरी प्र’हार गरेका थिए। खु’कुरीले घाँ’टीमा लाग्दा रिताको घ’ट’नास्थलमै मृ’त्यु भएको हो।


प्र’हरीले श्रीमान रामजीलाई नियन्त्रणमा लिएको डिएसपी राकेश थापाले जानकारी दिए। प्र’हरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया