राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिमा ९८ सदस्य (नामावलीसहित)

admin

काठमाडौं, २५ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाश चन्द्र लोहनीसहितको ९८ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।

यसअघि नै राप्रपाले ८२ जनाको केन्द्रीय कार्यसम्पादन समिति गठन गरेकोमा निर्वाचन आयोगले आधिकारिता दिएसँगै थप संख्या विस्तार गरेर ९८ सदस्यीय बनाएको हो ।

यस्तै राप्रपाले केन्द्रीय समिति समेत विस्तार गरी आइतबार ४०० जना केन्द्रीय सदस्य थपेसँगै ७२७ सदस्यीय बनाइसकेको छ । केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुको नामावली :-

प्रतिक्रिया