काभ्रेमा ९ वर्षिया बालिका झु’ण्डिएको अवस्थामा फे’ला

admin

काभ्रे : काभ्रेको रोशी गाउँपालिका वडा नं ११ कालिखोलाकी ९ वर्षिया प्रमिला किङरिङ आफ्नै घरमा झु’ण्डिएको मृत अवस्थामा फेला पर्नुभएको छ ।

हिजो प्रमिलालाई झु’ण्डिएको अवस्थामा मृत फेला पारेको इलाका प्र’हरी कार्यालय मंगलटारका प्रमुख शेखर खड्काले जानकारी दिनुभयो ।

दिउसो प्रमिलालाई भाई हेर्न छाडेर बुवा–आमा काममा जानुभएको थियो । फर्कदा झु’ण्डिएको अवस्थामा फेला परेको हो ।

प्रमिला पोक्रा माद्यामिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत हुनुहुन्थ्यो । प्रमिलाको श’व पोटमार्टमको लागि धुलिखेल अस्पताल ल्याइएको छ । घ’टनाबारे अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया