होटलमा बसेर नक्कली मह बनाउँदै गरेका २ जना नियन्त्रण

admin

काठमाडौं : गोंगबु मित्रनगरमा नक्कली मह बनाएर जग्गा बेच्दै गरेको फेला परेको छ। सोमबार काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले होटलमा छापा मार्दा यस्तो फेला पारेको हो।

अनुगमन टोलीको नेतृत्व गरिरहेका महानगरको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीका अनुसार होटल रेड डाइमण्डको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउने सामान फेला परेको हो। उनले भने, ‘होटलमा बसेर नक्कली मह बनाउँदै गरेको पाइएपछि अहिले महानगरीय प्रह’री वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ।

अहिले २ जना व्यापारी सम्पर्कमा आएका छन्। उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया बढाइने छ।’ भण्डारीका अनुसार महको चाका मैदाको हुन सक्छ। ‘अन्य रसायन प्रयोग भएको बारे अध्ययन भइरहेको अनुगमन

प्रतिक्रिया