नातिको कु’टपि’टबाट हजुरबुवाको ज्या’न गयाे

admin

धनकुटा: धनकुटाको सहिदभूमि गाउँपालिकामा नातिको कुटपिटबाट हजुरबुवाको ज्या’न गएको छ । कोलबोटेका २७ वर्षीय अबिनास राईको कुटपिटबाट उनका ९० वर्षीय हजुरबुवा फत्तबहादुर राईको ज्यान गएको धनकुटाका डीएसपी ध्रुव श्रेष्ठले बताउनुभो ।

जाँ’डरक्सी खाएका अविनासले गएको सोमबार हजुरबुवामाथि कु’टपिट गरेका र उपचारको क्रममा आज ज्या’न गएको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया