फेसबुकमा ‘ब’लात्का’री संगठन’ नामक पेज तथा ग्रुप बनाउने व्यक्ति प’क्राउ

admin

काठमाण्डौ : सामाजिक सञ्जाल फेसबुकमा रेपर एसोसिएशन (ब’लात्का’री सङ्गठन) नामक पेज तथा ग्रुप बनाउने व्यक्तिलाई प्र’हरीले प’क्राउ गरेको छ ।

नेपाल प्र’हरीको साइबर ब्युरोले पाल्पाको माथागढी गाउँपालिका १ का अभिषेक नेपाललाई सोमबार उनकै घरबाट प’क्राउ गरेको हो ।

पेज तथा ग्रुपमा आपत्तिजनक सामग्री पोस्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका काम भइरहेको भन्दै निवेदन नै पर्न थालेपछि प्र’हरीले अनुसन्धान अघि बढाएको थियो ।

यसअघि प्र’हरीले यही फेसबुक पेज बनाउने तथा चलाउने प्युठानको झिम्रुक गाउँपालिका ७ घर भइ नवलपुरको कावासोती नगरपालिका बस्ने नवीन बस्नेतलाई प’क्राउ गरेको थियो ।

प्रतिक्रिया