कार र रिक्सा ठोक्किँदा २ जनाको ज्या’न गयाे, ५ घा’इते

admin

सप्तरी, कात्तिक १७ :सप्तरीमा रिक्सा र कार एकआपसमा ठो’क्किँदा दुई जनाको ज्या’न गएको छ भने अन्य पाँच जना घा’इते भएका छन् ।

पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका -२ बरमझियामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २१ च ६३९ नम्बरको कार र पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको को २ ह ३४९८ नम्बरको सिटी रिक्सा एकआपसमा ठो’क्किँदा दु’र्घटना भएकाे हाे ।

दु’र्घ’टनामा गम्भी’र घा’इते भएका मध्ये हनुमाननगर कंकालिनी नगरपालिका वडा न. २ का ७० वर्षीय द्वारिकालाल दास र त्यही नगरपालिका वडा नं. १ का ७० वर्षीय बद्रि मुखियाको ज्या’न गएको जिल्ला प्र’हरी कार्यालय सप्तरीले जनाएको छ ।

दुवैजनाको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा ज्या’न गएको जिल्ला प्र’हरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले जानकारी दिनुभयाे ।

प्रतिक्रिया