श्रीमानको ह’त्या आरोपमा श्रीमती प’क्राउ

admin

सल्यान, कात्तिक २० : प्र’हरीले श्रीमान्को ह’त्या गरेको आरोपमा एक महिलालाई प्र’क्राउ गरेको छ । कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीलाई आफनै श्रीमति ४३ वर्षिया इश्वरी कामीलाई प्र’हरीले प’क्राउ गरेको हो ।

बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँ’टी थिची पिर्काले टाउकोमा प्र’हार गरी ह’त्या गरिएको मृ’तकका बुवाले प्र’हरीलाई जानकारी दिएपछि बिहीबार प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ ।

घरयासी झ’गडा भइरहने र इश्वरीबाट कुनै सन्तान नभएपछि जग्गा बेचेर पसल गर्ने विषयमा विवाद भएपछि इश्वरीले ह’त्या गरेको जिल्ला प्र’हरी कार्यालयका प्रवक्ता प्र’हरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयो ।

आरोपित महिलालाई प’क्राउ गरेर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्र’हरी कार्यालयका सूचना अधिकृत प्र’हरी निरीक्षक वलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया