खुलामञ्चको निःशुल्क खाना बन्द गरिने

admin

काठमाडौं, कात्तिक २१ : तिहारको भाइटीकासँगै खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान रोक्न अभियन्ताह? र काठमाडौं महानगरपालिकाबीच सहमति भएको छ ।

काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच मंसिर २ अर्थात् भाइटीकाको भोलिपल्टदेखि सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको हो ।

निःशुल्क खाना खुवाउनु परेमा वैकल्पिक स्थानको पहिचान गरेर स्थानीय पालिकाह?सँग समन्वय गर्ने सहमति पनि भएको छ । त्यसका लागि काठमाडौं महानगरपालिका सहयोग गर्न तयार भएको छ ।

प्रतिक्रिया