तिहारमा देउसी भैलो खेल्न नपाइने

admin

काठमाडौं,कात्तिक २२ : नेपाल प्र’हरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो ।

प्र’हरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक कुवेर कडायतले प्र’हरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाटै देउसी भैलो नखेल्न र नखेलाउन स्पष्ट निर्देशन दिइएको बताए ।

महानिरीक्षक थापा क्षेत्रीले केही दिनअघि सातवटै प्रदेशका प्र’हरी प्रमुख सँगको भर्चुअल मिटिङमा यस्तो निर्देशन दिएको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू