काभ्रे, कात्तिक २३ : काभ्रेको रोशी गाउँपालिका–११ भैंसे डाँडाका सुब्बा सार्कीलाई ढुंगा प्र’हार गरी ह’त्या गर्ने सन्तोष नेपाली प’क्राउ परेका छन् ।
शनिबार विहान सार्की र सोहि ठाउँका खड्ग बहादुर नेपालीबीच जग्गाको विषयमा विवाद बढ्दै जांदा सार्कीले नेपालीलाई बञ्चरो प्र’हार गरी सख्त घाइते बनाएका थिए ।
नेपाली घा’ईते भइपछि उनका छोरा सन्तोषले सार्कीलाई पछाडीबाट ढुंङ्गाले टाउकोमा हानेर गम्भिर घा’इते बनाएको स्थानीयले बताएका छन् ।
घा’ईते सार्कीलाई उपचारको लागि धुलिखेल अस्पताल ल्याईएकोमा अस्पतालले उनलाई मृ’त घोषणा गरेको थियो । यस्तै घा’ईते नेपालीको काठमाडौंमा उपचार भैरहेको छ । सन्तोष नेपालीलाई प’क्राउ गरी थप अनुसन्धान भैरहेको प्र’हरीले जनाएको छ ।