काठमाडौं, कात्तिक २७ : मलेसियाको सेलेङर स्थित केलाङमा नेपाली युवाले छु’रा प्र’हार गरेर नेपाली युवतीको ह’त्या भएको छ। भारतको सिक्किम घर भइ नेपाली राहदानी बाहक आइतमाया मगरको बुधबार ह’त्या भएको हो।
मगर स्थानिय दर्शन नमस्ते रेष्टुरेन्टमा कार्यरत रहेकी थिइन्। सामान्य विबादमा क्रममा ग्राहक बनेर आएका ती युवाले युवतीमाथि छुरा प्र’हार गरेको मलेसियामा रहेका पत्रकार त्रिलोचन गौतमले जानकारी दिए। ह’त्या गर्ने युवाको विवरण भने प्र’हरीले खुलाएको छैन।
छुरा प्र’हार गरेपछि ती युवा माथी रेष्टुरेन्टमा आएका ग्राहकले सामान्य कु’टपि’ट गरेका थिए। ह’त्या गरेका ती युवा प्र’हरी नियन्त्रणमा रहेका छन् भने मृतकको श’व पोष्टमार्टमका लागि राखिएको छ। ती युवाले ह’त्या के कारणले गरे भन्ने खुलेको छैन्।