गुल्मीमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

admin

गुल्मी : गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृ’त्यु भएको छ भने २ जना घा’इते भएका छन्।

जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलमा लु १ ज ११६६ नंम्बरको जीप दु’र्घट’ना हुँदा ५ जनाको घ’टना स्थलमै मृ’त्यु भएको प्र’हरीले जनाएको छ। यसबारे थप विवरण आउँन बाँकी रहेको छ।

प्रतिक्रिया