बिहे गर्छु भनी बोलाएर ब’लात्का’र गरेको आरोपमा प’क्राउ

admin

स्याङ्जा, मंसिर १४ :  १६ वर्षीय युवतीलाई बिहे गर्छु भनी प्रलोभनमा पारेर ब’लात्का’र गरेको आरोपमा प्र’हरीले एक जनालाई प’क्राउ गरेको छ।  गोरखा जिल्ला पालुङटार नगरपालिका–१ का ३६ वर्षीय दल बहादुर थापालाई प्र’हरीले समातेको हो।

शनिबार राति करिब ११ बजे थापाले युवतीसँग विवाह गर्ने प्रलोभन देखाएर करणी गरेको निवेदन प्र’हरीमा दर्ता भएको थियो। उक्त निवेदनका आधारमा थापालाई प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय स्याङ्जाले जनाएको छ।

थापालाई प’क्राउ गरी करणीसम्बन्धी कसुर ‘ज’ब’रजस्ती क’रणी’ मुद्दा दर्ता गरी थप अनुसन्धान बढाइएको प्र’हरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए।

प्रतिक्रिया