यात्रुवाहक बस पल्टियो, ४ जना गम्भीर घा’इते

admin

सल्यान : सल्यानमा यात्रुबाहक बस दु’र्घटना हुँदा ४ जना ग’म्भीर घा’इते भएका छन। नेपालगन्जबाट रुकुम चौरजहरी जाँदै गरेको ना ४ ख ६६१५ नम्बर बस जिल्लाको कुमाख गाउँपालिका-२ खारखोलाम दु’र्घट’ना भएको हो। दु’र्घ’टनामा घा’इते भएकाहरूको नाम र ठेगाना खुल्न नसकेको जिल्ला प्र’हरी कार्यालय सल्यानले जनाएको छ।

२६ जना सवार रहेको बस दिउँसो करिब सवा ४ बने मा दु’र्घट’ना भएको जिल्ला प्र’हरी कार्यालय सल्यानका प्र’हरी प्रमुख गोविन्द थापाले जानकारी दिए।

घा’इ’तेहरूको उ’द्धारका लागि इलाका प्र’हरी कार्यालय रागेचौर र प्र’हरी चौकी नेटाबाट प्र’हरी खटाइएको उनले बताएका छन्‌। ​बस सडकबाट ३० मिटर तल खसेको छ। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया