ट्रक दु’र्घटना, तीनजनाको मृ’त्यु

admin

बैतडी : दार्चुलाको मालिकार्जुन गाउपालिका–१ भर्तोलामा ट्रक दु’र्घटनामा परी तीनजनाको मृ’त्यु भएको छ। मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका छन्।

मृ’तक दुईजनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्र’हरी कार्यालय दार्चुलाका प्र’हरी प्रमुख पदमबहादुर विष्टले जानकारी दिए।

गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक आइतबार राति १० बजे दुर्घटना भएको हो। ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया