सुनचाँदीको मूल्य घट्यो, आज कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, २२ मंसिर : सोमबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । सोमबार सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार १५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी सोमबार चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया