रुखबाट लडेर एकजनाको मृ’त्यु

राष्ट्रिय समाचार समिति

झिमरुक, मंसिर २२ : प्युठानमा रुखबाट लडेर एक जनाको मृ’त्यु भएको छ । घाँस काटने क्रममा रुखबाट लडेर गम्भीर घा’इते भएका प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएमको सोमबार मृ’त्यु भएको हो ।

फाइल तस्बिर

घर नजिकै पिपलको बोटबाट घाँस खसाल्ने क्रममा लडेर गम्भीर घा’इते भएका उनलाई उपचारका लागि प्युठान अस्पताल बिजुवार लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय प्युठानका सूचना अधिकारी प्र’हरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया