कपिलवस्तु : बुद्धभूिम नगरपालिकाका एक ६० वर्षीय पुरुषबाट ६ वर्षीया छोरी ब’लात्कृत भएको घ’टना सार्वजनिक भएको छ। पछिल्लोपटक मंसिर १० गते राति बालिका ब’लात्कृत भएपछि ती बालिकाले दुई दिनपछि घर नजिकैका छिमेकीलाई घ’टना बताएकी थिइन्।
छिमेकी महिलाले घ’टनाको जानकारी पाएपछि इलाका प्र’हरी कार्यालय गोरुसिङ्गेमा खबर गरेकी थिइन्। प्र’हरीले घ’टनामा संलग्नलाई पक्राउ गरी मुद्दा दायर गरेको इलाका प्र’हरी कार्यालय गोरुसिङ्गेका प्र’हरी निरीक्षक कृष्ण रानाले बताए।
तीन वर्षअघि ती बालिकाको आमाले अर्कैसँग विवाह गरेर हिँडेपछि घरमा बुवा छोरी मात्र बस्दै आएका थिए। ती पुरुषले छोरीलाई पटक पटक ब’लात्कार गरेको खुल्न आएको प्र’हरीले बताएको छ।