नेपाली सेफ सन्तोष साह उत्कृष्ट तीनमै सिमित

admin

काठमाडौं, पुस ३ : बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगितामा उत्कृष्ट तीनमा नै सीमित भएका छन्।

हिजो भएको बीबीसी वानमा प्रसारित प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि हात पारेका छन्।


बीबीसीसँग कुरा गर्दै सन्तोषले आफू उपविजेतामा सीमित भए पनि दुःखी भने नभएको जनाएका छन्।

प्रतिक्रिया