बस दु’र्घटना हुँदा एकको ज्या’न गयाे, आठ जना घा’इते

राष्ट्रिय समाचार समिति

 मकवानपुर, पुस ११ : हेटौँडा नारायणगढ सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरमा दिउँसो यात्रुवाहक दु’र्घटना हुँदा एक जनाको ज्या’न गएको छ ।

हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको यात्रुवाहक बस आफैँ अनियन्त्रित भएर बस्तीपुरमा दु’र्घटना हुँदा लमजुङ सुन्दरबजार नगरपालिका–८ बस्ने ३२ वर्षीय हरि गौलीको ज्या’न गएको जिल्ला प्र’हरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घ’टनामा परेर गम्भीर घाइ’ते भएका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा ज्या’न गएको कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिनुभयो । त्यही दु’र्घटनामा परेर अन्य आठ जना घा’इते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घा’इतेको पूरा विवरण आउन बाँकी रहेको प्र’हरीले जनाएको छ ।

प्र’हरीले बस चालक चितवनको राप्ती नगरपालिका–२ बस्ने ४१ वर्षीय रामबहादुर तामाङलाई नियन्त्रणमा लिएर घट’नाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया