ट्रकको ठ’क्करबाट दुईजना पैदल यात्रीकाे मृ’त्यु

admin

काठमाडौं : ट्रकको ठ’क्करबाट गुल्मीमा दुईजना पैदल यात्रीको ज्या’न गएको छ। रेसुङ्गा नगरपालिका– १३ भगारिका २६ वर्षका टोप बहादुर रजालि र २३ वर्षका बालकृष्ण भुजेलको ट्रकको ठ’क्करबाट मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय गुल्मीका प्रमुख प्र’हरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए।

उनीहरुलाई बुटवलबाट तम्घास आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ भगारी स्थित मसिने खोलामा ठ’क्कर दिएको थियो।

दुबै जनाको घ’टनास्थलमै ज्यान गएको प्र’हरी उपरीक्षक श्रेष्ठले बताए। चालक र ट्रकलाई प्र’हरीले नियन्त्रणमा लिएको छ। मृ’त’कको श’वलाई पोष्टमार्टकको लागि गुल्मी अस्पताल तम्घासमा राखिएको छ।

प्रतिक्रिया