काठमाडौंमा टिप्परको ठक्करबाट दुई जना पैदलयात्रीको ज्या’न गयो

admin

काठमाडौं : काठमाण्डौको चन्द्रागिरी नगरपालिका वडा नम्बर १२, गुर्जुधारामा टिप्परको ठक्करबाट दुई जना पैदलयात्रीको ज्या’न गएको छ ।

गएराति १० बजेतिर बा ४ ख २५७७ नम्बरको टिपरले ठक्कर दिँदा बाटो काट्दै गरेका दुई जनाको ज्या’न गएको हो ।

ज्या’न गुमाउनेहरुमा धादिङको गल्छी घर भएर थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभाष गमाल रहेका प्र’हरीले जनाएको छ ।

दुवै जनाको घ’टना’स्थलमै ज्यान’ गएको हो । टिप्पर चालक रामचन्द्र थापालाई प्र’हरीले प’क्राउ गरेको छ ।

प्रतिक्रिया