दाइले लगाएको आगोमा परी दुई वर्षीय बहिनीको मृ’त्यु

admin

धनगढी, पुस १६ : बैतडीमा परालको आगोमा ज’लेर एक बालिकाको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ साउनखेतका मानवीर साउदकी दुई वर्षीया छोरी रेखा साउद रहेकी छन्।

फाइल फोटो

यो घ’टना बिहीबार अपरान्हको हो। अभिभावक काममा गएका बेला उनी चार वर्षीय दाइ सँगै खेलिरहेकी थिइन्। सलाइसँगै खेलिरहेका दाइले घरनजिकै परालको थुप्रोमा आगो लगाए।

त्यही आगोमा परी बहिनी रेखाको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय बैतडीका प्र’हरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार रेखाको आज साँझ ४ बजे घ’ट’नास्थलमै मृ’त्यु भएको छ।

प्र’हरी टोली अहिले घ’ट’नास्थलतर्फ गइरहेको उनले बताए। अहिले आगो नियन्त्रणमा आइसकेको उनले बताए। परालमा लागेको आगो घरभित्र पनि सल्किँदा सामान्य क्षति भएको प्र’हरीले जनाएको छ।

प्रतिक्रिया