जाजरकोट : कर्णाली प्रदेशको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीमा अज्ञात समूहले आ’गज’नी गरेको छ।
जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंहले चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडीमा बिहीबार राति भेरी नगरपालिका–७ पुन्मा बिहीबार राति करिब १० बजे अज्ञात समुहले पेट्रोल छ’र्केर आ’गज’नी गरेको हो।
गाडीमा पूर्ण रुपमा क्षति भएको जिल्ला प्र’हरी कार्यालय जाजरकोटले जनाएको छ। सभापति सिंह प्रदेशको योजना अनुगमण गर्न गएका थिए।