मुर्ति चोरेको अभियोगमा जनप्रतिनिधि सहित तीनजना प’क्राउ

admin

चितवन : रत्न नगरपालिका–१२ जिरौनाबाट बुद्धको मुर्तिसहित तीन जना प’क्राउ परेका छन् । जिरौनास्थित जहारसिंह तामाङले पुरातात्विक महत्वको मुर्ति बिक्री प्रयोजनका लागि घरमा लुकाइछिपाई राखेको अवस्थामा फेला परेको इलाका प्र’हरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्र’हरी उपरीक्षक रविन कार्कीले जानकारी दिनुभयो ।

बागमती प्रदेश प्र’हरी कार्यालय र इलाका प्र’हरी कार्यालय रत्ननगर टाँडीको संयुक्त टोलीले मुर्तिसहित उनीहरूलाई प’क्राउ गरेको हो ।

प्रतिक्रिया