पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दु’र्घटना, एकजनाको मृ’त्यु

admin

दाङ : रोल्पामा पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर दु’र्घट’ना हुदाँ चालकको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा ट्याङ्कर चालक बाँके नेपालगञ्ज घर भएका ४५ वर्षीय हरबजन सिंह रहेको जिल्ला प्र’हरी कार्यालय रोल्पाले जनाएको छ। दु’टनामा गम्भीर घा’इते भएका चालकलाई उपचारका लागि रोल्पा अस्पताल लैजादै गर्दा बाटोमै मृ’त्यु भएको प्र’हरीले जनाएको छ। ​

विहीवार दिउँसो करिब १ बजेतिर रोल्पा नगरपालिका १ भदौरे मन्दिरको घुम्ति नजिकै ट्याङ्कर दु’र्घटना भएको हो। दु’र्घटनामा परि भारत रुपैडियाका सहचालक १९ वर्षीय सुनिल शंकर सामान्य घा’इते भएका छन्।

उनको निधारमा चो’ट लागेको जिल्ला प्र’हरी कार्यालय रोल्पाका प्रवक्ता एवं प्र’हरी निरीक्षक सन्तोष केसीले जनाकारी दिए। ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडकदेखि करिव ५० मिटर तल खसेको प्र’हरीले बताएको छ। ट्याङ्कर दु’र्घटना हुँदा ट्याङ्करमा रहेको २ हजार लिटर डिजेल र ९ हजार लिटर पेट्रोल नष्ट भएको छ।

प्रतिक्रिया