बस र ट्रक ठोक्किँदा १० को मृ’त्यु, १५ भन्दा बढी घा’इते

admin

एजेन्सी , १७ माघ : भारतको उत्तर प्रदेशमा बस र ट्रक ठो’क्किँदा १० जनाको मृ’त्यु भएको छ । दुर्घटनामा परि १५ जनाभन्दा बढि घा’इते भएका छन् ।मुरादाबाद आगरा राजमार्ग अन्तर्गतको हुसैनपुर पुलियामा ट्रकले बसलाई ओभर टेक गर्ने क्रममा दु’र्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दु;र्घटनामा घा;इते भएकामध्ये केहीको अवस्था ग;म्भीर रहेको र उनीहरुलाई मुरादाबादका स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि अन्यन्त्र रेफर गरिएको स्थानीय प्र;हरीले जनाएको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको मुरादाबाद प्र;हरीले जनाएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दु;र्घ’टनामा ज्यान गुमाएकाका परिवारलाई दुई-दुई लाख भारतीय रुपैयाँ राहत दिने र घा’इते भएकालाई जनही ५० हजार भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नु भएको छ ।

प्रतिक्रिया