अब ट्राफिक नियम उल्लङ्घनको जरिवाना अनलाइनबाटै भुक्तानी गर्न मिल्ने

admin

काठमाडौ : ट्राफिक नियम उल्लङ्घन गरे अब अनलाइनबाटै जरिमाना भुक्तान गर्न मिल्ने भएको छ सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

यसअघि बैंकमा लाइन बस्नुपर्ने भएकोले धेरै समय खर्चिनु पर्ने र झन्झटिलो प्रकृया बेहोर्नु पर्थ्यो। अब यस्तो समस्याको हल हुने महाशाखाको विश्वास छ। महाशाखाले आज अनलाइन सेवाको औपचारिक उद्घाटन गर्दैछ।

प्रतिक्रिया