काठमाडौँ, २१ माघ । नेकपा प्रचण्ड- नेपाल पक्षका विभिन्न भातृसंगठनहरुले बागबजारमा मसाल जुलुस निकालेको छ ।
असंवैधानिक तबरले संबैधानिक निकायमा प्रमुख आयुक्त र अन्य आयुक्तहरुलाइ नियुक्ति गरिएको भन्दै नेकपाले माघ २२ गते घोषणा गरेको आमहड्ताल लाई सफल बनाउ भन्दै उक्त मसला जुलुस निकालेको हो ।’