गो’ली हानेर छोरीको ह’त्या गरी बाबु फरार

admin

बैतडी : बैतडीमा शनिबार बेलुका विवाहित छोरीलाई गो’ली हानेर ह’त्या गरी बाबु फरार भएका छन्‌। जिल्लाको पुर्चौडी नगरपालिका-१०, विजयपुरका ६५ वर्षीय धनबहादुर महराले छोरी बेलमती महरा (धामी)को गो’ली हानी ह’त्या गरेका हुन्।

शनिबार बेलुका ५ बजे घरमै गोली हानी छोरीको ह’त्या गरेको जानकारी प्राप्त भएको जिल्ला प्र’हरी कार्यालय बैतडीका प्र’हरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

‘छोरीको ह’त्या गरी महरा फ’रार रहेका छन्,’ उनले भने, ‘घट’ना भएको खबर पाए पश्चात पुरघाट चौकीबाट प्र’हरी टोली खटिएको छ, प्र’हरी टोली पुगेपछि थप जानकारी प्राप्त हुनेछ।’

घ’टनामा भरुवा ब’न्दुक प्रयोग भएको जिल्ला प्रह’री कार्यालय बैतडीले जनाएको छ। घट’नापश्चात फरार रहेका महराको खोजी कार्य तीव्र पारिएको छ।

विवाहित छोरी गएको एक महिनादेखि माइतमै बसिरहेकी बताइएको छ। छोरीमाथि महराले किन गो’ली चलाए भन्ने खुल्न सकेको छैन।

प्रतिक्रिया