काठमाडौं, माघ २८ : बैतडीको दोगडाकेदार–७ मा ब’ला’त्कारपछि ह’त्या गरिएकी १७ वर्षीया भागरथी भट्टको ह’त्याको अनुसन्धानका लागि प्र’हरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ ।
२१ पुसमा विद्यालयबाट घर फर्कने क्रममा हराएकी उनको बिहीबार लवदेव सामुदायिक वनमा ब’ला’त्कारपछि ह’त्या गरिएको अवस्थामा श’व फेला परेको थियो ।
उनको श’वको पोस्टमार्टम रिपोर्टले ब’लात्का’रपछि घाँटी थिचेर ह’त्या गरिएको देखाएको छ । प्र’हरीले घट’नाको अनुसन्धानका लागि ‘टेक्निकल’ र ‘म्यानुअल’ विधि प्रयोग गरिरहेको बताएको छ ।
जसअनुसार घटनास्थलमा फेला परेको भागरथीको यौनांगबाट ‘भेजिनल स्वाब’ निकालेर परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ । यस्तै घ’ट’नास्थलमा फेला परेका अन्य सबुत प्रमाणसमेत प्र’हरीले अनुसन्धानका लागि पठाएको छ ।राजधानी दैनिकमा खबर छापिएको छ ।