मोटरसाइकल दु’र्घटनामा बाबु-छोराको मृ’त्यु

admin

धादिङ : थाक्रे गाउँपालिका–८ मा पर्ने पृथ्वीराजमार्गको चारकिला एभरेष्ट पम्प नजिकै भएको मोटरसाइकल दु’र्घट’नामा दुईजनाको घ’टनास्थ’लमै मृ’त्यु भएको छ।


दु’र्घटनामा परी नीलकण्ठ नगरपालिका–३ का ६० वर्षीय बलराम अधिकारी र उनका छोरा ३० वर्षीय डा. सुरेश अधिकारीको मृ’त्यु भएको इलाका प्र’हरी कार्यालय खानीखोलाले जनाएको छ।

सदरमुकाम धादिङबेसीबाट काठमाडौं जाँदै गरेको प्र ३ ०२ ००९ प ८२३० नम्बरको मोटरसाइकल र काठमाडौंबाट धादिङको गल्छीतर्फ आउँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रक बिहीबार दिउँसो करिब २ बजे आपसमा ठोक्कि’एर दु’र्घटना भएको हो। ट्रक र मोटरसाइकल ठोक्किनासाथ मोटरसाइकलमा आ’ग’लागी भएको स्थानीयले बताए।

प्रतिक्रिया