काभ्रेको पाँचखालमा कोदालोको विडले हानेर आफ्नै बुबाको ह’त्या

admin

काभ्रे : काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं ७ होक्से, जोरपिपलमा छोराले कोदालोको विडले हानेर आफ्नै बुबाका ह’त्या गरेका छन् ।

पाँचखाल वडा नं ७ का ३८ वर्षीय राजु गौतमले कोदालोको विडले हानेर आफ्नै बुबाको ह’त्या गरेको जिल्ला प्र’हरी कार्यालय काभ्रेले जनाएको छ ।

५५ वर्षीय बलराम गौतमलाई आफ्नै छोरा राजुले कोदालोको विडले हान्दा घ’टना’स्थलमै मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालयका सूचना अधिकारी कुमार विक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया