अभियन्ता विनयजंग बस्नेत प’क्राउ

admin

काठमाडौं, फागुन ४ : अभियन्ता विनयजंग बस्नेतलाई प्र’हरीले प’क्राउ गरेको छ । सपना रोका मगरको उजुरीका आधारमा मंगलबार प्रह’रीले बस्नेतलाई प’क्राउ गरेको हो ।

सपनाले गत आइतबार महानगरीय प्र’हरी परिसरमा बस्नेतविरुद्ध उजुरी दर्ता गराएकी थिइन् । बस्नेतले आफूमाथि गा’ली बेइज्जती गरेको आरोप सपनाले लगाएकी छन् ।

सपना र बस्नेत सँगै बेवारिसे श’व जलाउने काम गर्दै आएका थिए । सपना यस २०२० को विश्वका १०० प्रभावशाली महिलाको सूचीमा परेकी थिइन् । सपना प्रभावशाली महिलाको सूचीमा परेसँगै आफूहरुलाई बाबुछोरीको रुपमा चिनाउने उनीहरुबीचको सम्बन्ध बिग्रिएको थियो ।

प्रतिक्रिया