टाउको र हात का’टिएको अवस्थामा बच्चा फेला

admin

पोखरा, फागुन ४ : पोखराको नदिपुरमा का’टिएको अवस्थामा बच्चाको टाउको र हातको पञ्जा भेटिएको छ । पोखरा महानगरपालिका ३, नदिपुरमा मंगलबार बिहानै बच्चाको टाउको र पञ्जा फेला परेको हो ।

नदिपुर भिसी मार्ग नजिकै एक साइकल यात्रीले करिब बिहान बजेको समयमा प्र’हरीलाई खबर गरेका थिए ।नदिपुुर भिसीमार्ग नजिकै पिच रोडको विच भागमा टाउको र नजिकै पसल छेउमा हातको पञ्जा भेट्टीएको प्र’हरीले जनाएको छ ।

स्थानीय होटल व्यवसायीले आफु विहान पसल खोल्दा पसल अगाडी मानिसहरु जम्मा हुँदा थाहा पाएको र बच्चाको टाउको पसल अगाडि र हातको पञ्जा झ्यालमो छेउमा देखेको बताइन् ।

बच्चाको आखा र कानको विच भागमा ठूलो घाउ देखिदा बच्चाको टाउको काटी ह’त्या गरिएको स्थानीयले आ’शंका व्यक्त गरेका छन ।

प्रतिक्रिया