भागरथीकै विद्यालयका छात्रद्वारा ब’लात्कार र ह’त्या गरेको स्वीकार, आज सार्वजनिक गरिँदै

admin

काठमाडौं, ५ फागुन : ब’लात्का’रपछि ह’त्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ब’लात्कार र ह’त्यामा संलग्न एक जनालाई प्र’हरीले नियान्त्रणमा लिएको छ ।

प्र’हरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) समेतको टोलीले शनिबार राति कञ्चनपुरको महेनद्रनगरबाट नियन्त्रण गरेको हो । प्र’हरी स्रोतको अुसार गाउँकै युवक दिनेश भट्ट प’क्राउ परेका छन् । भट्ट भागरथीकै विद्यालयकै छात्र हुन् ।

प’क्राउ परेका युवकले अ’पराध स्वीकार गरेको सुदुरपश्चिम प्र’हरीका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिनुभयो । रिसइवीका कारण उनको ब’लात्का’रपछि ह’त्या भएको प्रह’रीको अनुसन्धानमा खुलेको छ ।

प्र’हरीले बुधबार पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने एसएसपी सिंहले जानकारी दिनुभयो । गत माघ २१ गते, बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ बि’भत्स अवस्थामा श’व फेला परेको थियो ।

श’व फेला परेको १३ दिनपछि प्र’हरीले ह’त्यामा संलग्न रहेका व्यक्तिलाई प्र’हरीले नियन्त्रणमा लिएको हो । यो घ’टनापछि सुदूरपश्चिम प्रदेश प्र’हरी प्रमुख, डीआइजी उत्तमराज सुवेदी पनि बैतडीमै बसेर अनुसन्धान गरिरहनुभएको छ ।

प्रतिक्रिया