युवकलाई ब’न्धक बनाइ १० लाख फिरौती माग्ने तीन जना प’क्राउ

admin

काठमाडौं : मोरङमा एक युवकलाई ब’न्धक बनाइ १० लाख रुपैयाँ फिरौती मागेको अभियोगमा प्र’हरीले तीन जनालाई प’क्राउ गरेको छ। विराटनगर महानगरपालिका–१८ खोक्साका २३ वर्षीय युवकलाई बन्ध’क बनाइ १० लाख रुपैयाँ फिरौती मागेको अभियोगमा तीन जनालाई प्रहरीले प’क्राउ गरेको हो।

प’क्राउ पर्नेहरूमा सोही महानगरपालिका–१६ दरैयाका २० वर्षीय रोहित पण्डित, २१ वर्षीय अजय यादव र सोही महानगरपालिका–६ रामपुरका २८ वर्षीया सन्ध्या शर्मा छन्।

जिल्ला प्र’हरी कार्यालयको टोलीले वडा नम्बर ६ रामपुरबाट पीडितलाई दुई घण्टाभित्रै सकुशल उद्दार गरेको जनाएको छ। रोहितलाई शनिबार बेलुका उनकै घरबाट, अजयलाई आइतबार बिहान सोही महानगरपालिका–१२ बखरीबाट र सन्ध्यालाई आइतबार बिहान सोही महानगरपालिका–१ पोखरियाबाट प’क्राउ गरिएको प्र’हरीले जनाएको छ।

उनीहरूले पीडितलाई बन्धक बनाएर परिवारसँग १० लाख रुपैयाँ फिरौती समेत मागेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्र’हरीले जनाएको छ। प’क्राउ परेकाहरूविरु’द्ध अप’हरण तथा शरीर बन्धक कसूरमा थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ।

प्रतिक्रिया