तीनमहिने छोरालाई टाउकोमा हानेर बुवाले ह’त्या गरे

admin

बैतडी : बैतडीमा तीनमहिने छोरालाई कुटेर एक बुवाले ज्यान लिएका छन्। पञ्चेश्वर गाउँपालिका–७ खनाडीका ३ महिने लक्ष्मण चन्दलाई उनकै बुवा ४४ वर्षीय बुवा राजबहादुरले ह’त्या गरे। राजबहादुरलाई प्र’हरीले प’क्राउ गरिसकेको छ। उनलाई घरबाटै प’क्राउ गरिएको बैतडीका प्र’हरी प्रमुख, प्र’हरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

‘सुतिरहेका छोराको टाउकोमा हानेछन्,’ उनले भने, ‘बच्चा बी’भत्स रुपमा छ, उनले छोरालाई किन मारे भन्ने खुल्न सकेको छैन, हामी घट’नास्थलमै छौं।’ यस्तै राजबहादुरले आजै आफ्ना ७० वर्षीय बुवा मन्धिर र ४० वर्षीय भाइ गोरखलाई समेत कु’टपि’ट गरेका छन्। लक्ष्मणमाथि आ’क्रमण गरिरहेका बेला नगर्नु भनेर भन्दा उल्टै राजबहादुरले बुवा र भाइमाथि पनि आक्र’मण गरेका प्रहरीले जनाएको छ।

मन्धिरको टाउकोमा चो’ट लागेको र जिल्ला अस्पतालमा उनको उपचार भइरहेको प्र’हरीले जनाएको छ। राजबहादुरले मारेका ती छोरा ३ छोरीपश्चात जन्मेका हुन्। घ’टनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्र’हरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया