पूर्व मन्त्री बास्कोटालाई पितृ शोक

admin

काभ्रे : पूर्व मन्त्री गोकुल बास्कोटालाई पितृ शोक परेको छ । बास्कोटाका पिता हरिप्रसाद बास्कोटाको ९४ बर्षीय निधन भएको हो ।

बास्कोटा नेकपा ओली समूह काभ्रे ईन्चार्ज समेत हुन् । हरिप्रसादका चार छोरा र तीन छोरीमध्ये गोकुल बास्कोटा कान्छा हुन् ।

प्रतिक्रिया